आन्तरिक उडानका लागि नेपाल एयरलाइन्सले ३ वटा जहाज किन्ने

काठमाडौं ! नेपाल एयरलाइन्सले ३ वटा जहाज किन्ने भएको छ । आन्तरिक उडानमा प्रयोग गर्ने गरी निगमले ३ वटा जहाज खरिद गर्ने भएको हो ।

निगम सञ्चालक समितिले वरिष्ठ क्याप्टेन सुधिर शमसेर राईको संयोजकत्वमा बनाएको उपसमिति उपसमितिले दुर्गममा उडान गर्न ३ वटा जहाज किन्न सिफारिस सहितको प्रतिवेदन पेश गरेको हो । निगमका उपनिर्देशक रमेश पौडेलले निगमले आन्तरिक स्रोतबाटै ३ वटा जहाज किन्ने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *