प्राविधिक समस्या आएपछि सुर्खेत उडेको बुद्ध एयरको जहाज पुनः काठमाडौं अवतरण

काठमाडौं ! काठमाडौं बाट सुर्खेत उडेको बुद्व एयरको जहाज सिमरा आकाशबाटै काठमाडौँ फर्किएको छ। जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौं फर्किएको हो।

अहिले काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण भइसकेको छ। बुद्ध एयरले समस्या पहिचान भइनसकेको तर जहाज सुरक्षित अवतरण भएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *