टनेलमा व्यावसायिक साग खेती

पोखरा ! पोखरा महानगरपालिका–२६ का किसान रमेश श्रेष्ठले प्लाष्टिक घरमा (टनेल) साग खेती गर्न सुरु गरेका छन् ।

श्रेष्ठले १८ रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । तस्वीर : रामबहादुर थापा/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *