अध्यक्ष ओलीद्रारा संखुवासभा जिल्लाको छैटौं अधिवेशन उद्घाटन (फोटोसहित)

काठमाडौं ! नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको संखुवासभा जिल्लाको छैटौं अधिवेशन उद्घाटन गर्नुभएको छ ।

अध्यक्ष ओलीका साथमा पार्टीका उपाध्यक्ष कमरेड विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्यद्वय राजेन्द्र गौतम र डा. शिवमाया तुम्बाहाम्फे, पोलिट्ब्युरो सदस्य परशु मेघी गुरुङ, केन्द्रीय कमिटी सदस्य सुनिता बराल, दुर्गा प्रसाईलगायत हुनुहुन्छ ।                       

Leave a Reply

Your email address will not be published. Required fields are marked *