दार्चुला एमालेको आठौं अधिवेशनबाट प्रेमसिंह धामी अध्यक्षमा निर्वाचित

धनगढी ! दार्जुलामा सम्पन्न एमालेको आठौं जिल्ला अधिवेशनबाट प्रेमसिंह धामी अध्यक्षमा निर्वाचित हुनुभएको छ।

पदाधिकारीहरुको ताजा मत परिणाम अनुसार दार्चुलाको कुल मतदाता ७७६ मा ७०७ मत खसेको थियो र त्यसबाट प्राप्त अन्तिम मतपरिणाम अनुसार धामीले ५८८ मत प्राप्त गरि विजयी हुनुभएको हो। उहाँका प्रत्यासी रहनुभएका ज्ञानेन्द्र घर्तिले ९२ मत मात्र प्राप्त गर्नुभएको छ। पदाधिकारीको कुल परिणाम यस्तो छ:-
अध्यक्ष
१)-प्रेम सिंह धामी ५८८ (विजयी)
२)ज्ञानेन्द्र घर्ती ९२
सचिव
१)गङगा दत्त जोशी -२१२
२)शेर सिंह धामी ४२२ (विजयी)
उपसचिव
१)खडक बडाल ३४४ (विजयी)
२)चन्द्रा कुवर २७३ (विजयी)
३)उमेश जोशी २६२
४)दानी राम पार्की -९८
५)धन बहादुर कुवर -१०९

Leave a Reply

Your email address will not be published. Required fields are marked *