एमाले कैलालीको मतदानमा ७५ प्रतिशत मत खसेको अनुमान

धनगढी ! नेकपा (एमाले) कैलालीको जिल्ला अधिवेशनद्रारा नेतृत्व चयनका लागि आज बिहानबाट मतदान जारी छ।बिहान ९ बजेबाट जारी मतदानमा हालसम्म ७५ मत खसिसकेको जनाइएको छ। मतदानका लागि मतदान स्थलभित्र मतदाता १ बजेभित्र पुगि सक्नुपर्ने निर्वाचन कमिटीको निर्णय छ। सो कारणले हेर्दा करिब २:३० सम्ममा मतदान सकिने आंकलन गरिएको छ।

जिल्ला नेतृत्वका लागि निवर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रण बहादुर चन्द प्यानलै बनाएर चुनाबमा होमिनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *