जिल्ला अधिवेशन उद्घाटन गर्न आज अध्यक्ष ओली संखुवासभा जानुहुँदै

काठमाडौं ! नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज संखुवासभा जिल्लाको सदरमुकाम खादवारी जाँदै हुनुहुन्छ। एमाले संखुवासभाको अधिवेशनलाई उद्घाटन गर्न अध्यक्ष ओली त्यसतर्फ जान लाग्नुभएको हो।

अध्यक्ष ओलीले अधिवेशन उद्घाटन गरिसकेपछी त्यहा रहेका विकाश निर्माणका योजनाहरुको निरिक्षण गर्नुहुने कार्यक्रम रहेको बताइएको छ। अध्यक्ष ओली काठमाडौबाट खादवारीसम्म हेलिकप्टर मार्फत जाँदै हुनुहुन्छ । उहाँ आज साझै काठमाडौ फर्किनु हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *