एमाले कैलाली जिल्ला अधिवेशन : युवा नेता भुवन रिजालले जिल्ला सदस्य (भूगोलतर्फ) मा उम्मेदवारी

धनगढी ! एमाले कैलालीको आसन्न आठौं अधिवेशनमा कैलाली क्षेत्र न. ५ निवासी चर्चित युवा नेता भुवन रिजालले जिल्ला कमिटी सदस्य (भुगोल तर्फ) मा उम्मेदवारी घोषणा गर्नुभएको छ।

हाल एमालेको भातृ संगठन जनसास्कृतिक महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहनु भएका रिजाल दुई कार्यकाल जिल्ला कमिटी सदस्य रहिसक्नु भएको छ। जिल्लामै लोकप्रिय मानिनु भएका रिजालले सबै प्रतिनिधिलाई आफुलाई जिताउन अपिल गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *