एमाले जिल्ला अधिवेशन : केही जिल्लामा सर्वसम्मत नेतृत्व चयन, बाँकी स्थानहरुमा आज निर्वाचन हुँदै

काठमाडौं ! नेकपा (एमाले) का जिल्ला अधिवेशनहरु गत २३ गतेबाट देशका ७० बढी जिल्लाहरुमा चलिरहेका छन। अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट एकैसाथ उद्घाटन गर्नुभए पछि सुरु भएका अधिवेशहरुमा कहिँ सर्वसम्मत नेतृत्व चयन भएका छन भने कहिँ निर्वाचन प्रक्रियामा अघि बढेका छन।

सभ्यखबरलाई प्राप्त जानकारी अनुसार हालसम्म २० वटा बढी जिल्लाहरुमा जिल्ला नेतृत्व सर्वसम्मत टुंगो लागि सकेको छ। केही जिल्लाहरुमा अझै सहमतिको प्रयास जारी रहेपनि अधिकांश जिल्लाहरुमा आजबाट निर्वाचन प्रक्रिया सुरु हुन लागेका छन।
अब अधिकांश जिल्लाहरुमा निर्वाचनकै मध्यमबाट नेतृत्व चयन हुने बाताबरण बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *