मेयर बासुदेव थापा भक्तपुर एमाले उपाध्यक्षमा सर्वसम्मत निर्वाचित

भक्तपुर ! नेकपा (एमाले) भक्तपुरको आठौं जिल्ला अधिवेशनले पदाधिकारीहरु सर्वसम्मत रुपमा टुंग्याएको छ।
उक्त अधिवेशनबाट सुर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापा उपाध्यक्षमा सर्वसम्मत रुपले निर्वाचित हुनुभएको छ। उपाध्यक्षमा निर्वाचित थापा यस अघिको कार्यकालमा पनि भक्तपुर जिल्ला सचिव हुनुहुन्थ्यो।

त्यसैगरी यो अधिवेशनबाट अध्यक्षमा बचन देउजा,सचिवमा मोहनबीर श्रेष्ठ,उप-सचिवहरुमा मिलम सुवाल र दामोदर दङ्गाललाई सर्वसम्मत निर्वाचित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *