यस्तो रह्यो एमाले भक्तपुरको जिल्ला अधिवेशन उद्घाटन समारोह (तस्वीर सहित)

काठमाडौं ! नेकपा (एमाले) भक्तपुरको आठौं जिल्ला अधिवेशनको उद्घाटनसत्र आज सम्पन्न भएको छ।
उक्त अधिवेशनसत्रमा प्रमुख अतिथिको रुपमा एमाले बरिस्ठ उपाध्यक्ष ईश्वर पोखरेलको उपस्थिति थियो। त्यस्तै विशिस्ट अतिथिमा पुर्वमन्त्री एवं पार्टिका पोलिटव्युरो सदस्य महेश बस्नेतको उपस्थिति रहेको थियो।अतिथिहरुमा केन्द्रिय सदस्य एवं चागुनारायण नगरपालिकाका मेयर सोम मिश्र, सुर्यबिनायक नगरपालिकाका मेयर एवं भक्तपुर जिल्ला सचिव बासुदेव थापा लगायत नेताहरुको उपस्थिति रहेको थियो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज ७० वटै जिल्लाहरुको जिल्ला अधिवेशनहरुलाई भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको थियो।
भक्तपुर जिल्ला अधिवेशन उद्घाटनसत्रका केही तस्वीरहरु तल राखिएको छ ।                                                                       

Leave a Reply

Your email address will not be published. Required fields are marked *