आरजु राणा तेस्रो लोकप्रिय मत सहित काङ्ग्रेस केन्द्रिय सदस्यमा निर्वाचित

काठमाडौं ! काँग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणा काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको छ ।

उहाँ महिला खुलातर्फको प्रतिस्पर्धाबाट केन्द्रीय सदस्यमा विजयी हुनु भएको हो । सोमबार पार्टी कार्यालय सानेपामा भएको मतगणनामा उहाँ महिला खुलातर्फको ९ जना विजयी हुने कोटामा तेस्रो लोकप्रिय मत ल्याएर विजयी हुनु भएको हो । उहाँले २५३६ मत ल्याई विजयी हुनु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *