सुदुरपश्चिम एमाले वडा अधिवेशन : २८ वर्षीय सन्तोष सिंह गोनपा-६ मा वडा अध्यक्ष निर्वाचित

काठमाडौं ! नेकपा एमाले गोदावरी नगरपालिका वडा न. ६ मा वडा अधिवेशन सम्पन्न भएको छ।आज सम्पन्न अधिवेशनमा युवा नेता सन्तोष सिंहको नेतृत्वमा
३१ सदस्यीय कमिटी सर्वसम्मत निर्वचित भएको छ। अध्यक्षमा निर्वाचित २८ बर्षिय सिंह सम्भवत: सुदुरपश्चिमकै कान्छो निर्वाचित वडा अध्यक्ष हुनुपर्दछ।

उक्त कार्यक्रममा प्रमुख अथिति कैलाली जिल्ला कमिटी सदस्य तथा गोनपा एमाले इन्चार्ज राम प्रसाद चौधरी, बिशिस्ट अथिति जिल्ला सदस्य हरि फुलारा थिए भने कार्यक्रमको अध्यक्षता निवर्तमान वडा अध्यक्ष जग्गु राम चौधरी रहेका थिए।कार्यक्रमको सन्चालन वडा सचिब रतन नेपालीले गरेका थिए।निर्वाचित वडा पदाधिकारीहरु यस प्रकार छन:-

अध्यक्ष- सन्तोष सिंह
उपाध्यक्ष- रतन नेपाली
सचिब – इश्वरा देवी शाहि
उपसचिब- दिपक कठायत
उपसचिब- मीना जोशी

Leave a Reply

Your email address will not be published. Required fields are marked *