एमाले चौकुने गाउँपालिकाका सबै वडाहरुमा वडा अधिवेशन सम्पन्न : यी हुन निर्वाचित अध्यक्षहरु

काठमाडौं ! २०७८ कार्तिक ९ गते भएको प्रथम वडा अधिबेशनबाट नेकपा एमाले सुर्खेत जिल्ला स्थित चौकुने गाउँपालिका कमिटी अन्तरगत वडा न १ देखि १० सम्म सबै वडाहरुमा सर्बसम्मत वडा नेतृत्व चयन भएका छन ।

देशभरीका वडाहरु र पालिकाहरुमा अधिवेशन सम्पन्न भएको अवस्थामा चौकुने गाउँपालिकाले पनि आफ्नो वडा अधिवेशन सफलताका साथ सम्पन्न गरेको हो।चौकुने गाउँपालिकामा वडा न.१ देखि वडा न. १० सम्मका वडा कमिटी अध्यक्ष हरु यसप्रकार छन:-

वडा न १: दिनेश थापा
वडा न २ : दिनेश कठायत
वडा न ३: गणेश राना
वडा न ४ : तुलाराम मर्साङी
वडा न ५ : तुलाराम हिस्की
वडा न ६ : हरिकला बिसि
वडा न ७ : कासिराम देबकोटा
वडा न ८ : पर्शुराम बास्तोला
वडा न ९ : कलम शाही
वडा न १० : भ्वान सिङ बिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *