चौकुने गाउँपालिका वडा न १ र २ को वडा अधिवेशन सम्पन्न : अध्यक्षमा क्रमशः देव ब.थापा र दिनेश कठायत

काठमाडौं ! नेकपा एमाले ,सुर्खेत जिल्लाको चौकुने गाउपालिका वडा न १ र २ को वडा अधिवेशन सम्पन्न भएको छ।

यहि कार्तिक ०९ गते भएको वडा अधिवेशनमा वडा न. १ मा सर्वसम्मत निर्वाचित अध्यक्ष देब बहादुर थापा र वडा न. २ मा पनि सर्वसम्मत निर्वाचित वडा अध्यक्ष दिनेश कठायत हुनुभएको छ।अध्यक्ष लगायत अन्य सवै निर्वाचित सदस्यहरु सर्वसम्मत भै अधिवेशन सफल भएको सुर्खेतका युवा नेता तपेन्द्र क्षेत्रीले सभ्यखबरलाई बताउनुभयो।                                                     

Leave a Reply

Your email address will not be published. Required fields are marked *