चागुनारायण नगरपालिका-८ भक्तपुरमा राजेश खड्काको नेतृत्वमा ३१ सदस्यीय वडा कमिटी चयन

काठमाडौं ! नेकपा एमालेको आज देशका अधिकांस स्थानहरुमा वडा अधिवेसनहरु सम्पन्न भएका छन।प्रायः सबै वडाहरुमा सर्वसम्मत अधिवेसनहरु सम्पन्न भएको खबर सभ्यखबर टिमलाई प्राप्त भएको छ।

चागुनारायण नगरपालिका वाड न.८ को आज सम्पन्न प्रथम एतिहासिक अधिवेसनबाट युवा नेता राजेश खड्का अध्यक्षमा सर्वसम्मत चयन भएका छन।युवासंघ भक्तपुर जिल्ला कमिटिका सचिव समेत रहेका खड्काको अध्यक्षतामा वडा न. सुडालमा ३१ सदस्यीय कमिटी गठन गरिएको सभ्यखबरलाई जानकारी प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *