नेपाल भूमिहिन सुकुम्बासी संगठनको अध्यक्षमा नेतृ शान्ता चाैधरी चयन

काठमाडाैं । नेकपा एमाले निकट नेपाल भूमिहिन सुकुम्बासी संगठनको अध्यक्षमा शान्ता चाैधरी चयन हुनुभएकाे छ ।

बर्दियामा सम्पन्न संगठनकाे प्रथम अधिवेशनबाट सांसद् चाैधरी सर्वसम्मत रुपमा पुन: अध्यक्ष चयन हुनुभएकाे हाे । अधिवेशनले चाैधरीकाे नेतृत्वमा पदाधिकारीसहित सिंगाे कमिटी नै सर्वसम्मत रुपमा चयन गरेकाे छ ।
अधिवेशनकाे एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो बिहीबार उद्घाटन गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *