एमाले स्याङ्जा-काठमाडौं सम्पर्क मंच अधिवेशन : सन्तु कुमार गिरिको अध्यक्षतामा ३७ सदस्यीय कमिटी चयन

काठमाडौं ! नेकपा एमाले-स्याङ्जा सम्पर्क मंचको अधिवेशन आज बुधबार सम्पन्न भएको छ। कलङ्की को शिखर पार्टी प्यालेसमा सम्पन्न उक्त अधिवेशनबाट सन्तु कुमार गिरिको अध्यक्षतामा सैतिस सदस्यीय कमिटी चयन भएको छ।
कमिटिमा

उक्त कार्यक्रमको प्रमुख अतिथिमा एमाले स्थायी कमिटी सदस्य एवं सम्पर्क कमिटिका इन्चार्ज लालबाबु पण्डित रहनुभएको थियो। उक्त गठित कार्यसमितिका पदाधिकारीको विवरण यस्तो छ।                 

Leave a Reply

Your email address will not be published. Required fields are marked *