एमाले कैलाली-काठमाडौ सम्पर्क मन्चको अधिवेशनबाट मन्जु मिश्रको अध्यक्षतामा ३५ सदस्यीय कमिटी चयन

काठमाडौ ! नेकपा (एमाले) कैलाली काठमाडौ सम्पर्क मन्चको ११ औ सम्मेलन आज सम्पन्न भएको छ। उक्त सम्मेलनबाट सर्वसम्मत मन्जु मिश्रको अध्यक्षतामा ३५ सदस्यीय कमिटी चयन भएको छ। आज सम्पन्न सम्मेलनको निर्वाचित पदाधिकारीको नाम यस्तो छ:-
अध्यक्ष:- मन्जु मिश्र
उपाध्यक्ष:- कमल राना
:- टिना रावल
सचिव:- वसन्त कठायत
उपसचिव:- रोहित ओझा
:- आकृती बिस्ट
कोषाध्यक्ष:- नितिन पान्डे
सङ्गठन बिभाग:- रमेश अवस्थी

Leave a Reply

Your email address will not be published. Required fields are marked *