सलमान खान नेपाल आउँदै

काठमाडौं– बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन्। उनी आउँदो वैशाख ३ गते काठमाडौंमा हुने कार्यक्रममा सामेल हुन नेपाल आउन लागेका हुन्।

सलमानलाई नेपाल ओडीसी इन्टरटेनमेन्टले ल्याउन लागेको हो। खानसँगे बलिउडका कलाकार सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, प्रभु देवा, मनिष पौल, आयुष शर्मालगायतका कलाकार नेपाल आउने निधो भएको आयोजक ओडीसी इन्टरटेनमेन्टले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *