पोखरामा यति एयरलाइन्सकाे जहाज दुर्घटना : क्षतिको विवरण आउन बाँकी

काठमाडौं ! पाेखरामा जहाज दुर्घटना भएकाे छ । पाेखराकाे सेती किनारमा जहाज खसेकाे हाे ।

यति एयर लाइन्सकाे जहाज दुर्घटना भएकाे हाे । अहिले दुर्घटनास्थलमा आगाे निभाउने प्रयास भइरहेकाे छ । थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *