कैलालीको लालपुरमा ट्रक दुर्घटना : सहचालक सामान्य घाइते

कैलाली: गोदावरी नगरपालिका– ६ लालपुरमा सिमेन्ट बोकेको ट्रक दुर्घटना भएको छ।

पूर्वबाट पश्चिम आउँदै गरेको सु प प्र ०१००१ख२९०४ नम्बरको ट्रक आइतबार राति दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। दुर्घटनामा ट्रकका सहचालक सामान्य घाइते भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *